कर्तनी
ना.
- चोर औँलो र बुढी औँलो प्वालभित्र पसालेर अँठ्याउँदा धातु आदिका दुई फग्ल्याँटाको धार जोडिई कपडा, केश आदि काट्न वा छाँट्न मिल्ने, बिचमा सानो चुकुल भएको हतियार; कैँची; कर्तनु। २. चक्कु; छुरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)