कर्तव्यपालन

ना.

  1. कर्तव्यअनुसारको व्यवहार; गर्न लायक आचरण वा उचित व्यवहारको पालना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)