कर्तव्यले मरेको

वि.

  1. आफ्नै कालगतिले मरेको नभई अरूकै बदमासी, प्रहार वा विषप्रयोग आदिबाट मरेको; कुनियतबाट ज्यान गएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)