कर्ताधर्ता

  1. कुनै कामकुरामा बढी खट्ने वा प्रमुख रूपमा रहेको व्यक्ति; परिवार, संस्था, विशेष कार्य आदिको मूली व्यक्ति; सर्वेसर्वा।
  2. कुनै कामकुरो गर्ने वा गर्न सक्ने अधिकार पाएको; हर्ताकर्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)