कर्तु

वि. [सं. कर्तृ]

  1. काम गर्ने। ना. २. कर्ता (ईश्वर, ब्रह्मा, शिव, विष्णु, भाग्य इ.)। (उदा.- उनी मानिसको सुखका निम्ति कार्य र कर्तु मिल्नुपर्छ भन्ने विश्वास राख्छन्।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)