कर्मकाण्ड
ना.
- गृहस्थीले गर्नुपर्ने नित्य, नैमित्तिक र वैदिक तथा लौकिक कर्मसमूह।
- षोडशसंस्कारको विधिविधान उल्लेख भएको हिन्दूशास्त्र; विवाह, व्रतबन्ध।
- जन्ममृत्यु आदि कर्मको विवेचन गरिएको वेदको एक खण्ड वा भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)