कर्मकार

ना.

  1. फलाम, सुन, आदिको काम गर्ने कालिगढ।
  2. दास, करिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)