कर्मक्षेत्र

ना.

  1. काम गर्ने ठाउँ; कार्यक्षेत्र; कर्मभूमि।
  2. संसार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)