कर्मचण्डाल

वि.

  1. चण्डालको जस्तो नीच आचरण गर्ने; कर्मद्वारा चण्डालजस्तो भएको।
  2. खराब काम गर्ने व्यक्ति, माथिल्लो जात वा संस्कारमा जन्मेर पनि शूद्रवत् आचरण गर्ने नीच व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)