कर्मठ

वि. [सं.]

  1. कुनै पनि काम दत्तचित्त भएर गर्ने; सधैँभरि ज्यान दिएर काममा लागिरहने; सक्रिय।
  2. खट्न, काम गर्नमा सिपालु वा पोख्त; कार्यकुशल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)