कर्मणा
क्रि.वि. [सं.]
- कामअनुसार; कामले। (उदा.- मनसा, वाचा, कर्मणा सबैको हित चिताउनु हाम्रो कर्तव्य हो।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)