कर्मधारय

ना. [सं.]

  1. विशेषण र विशेष्यको समास भई प्रायः उत्तरपदको अर्थ प्रधान हुने एक समास (भलादमी, लालमोहर आदि।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)