कर्मनिष्ठ

वि. [सं.]

  1. कुनै पनि काममा आत्मविश्वासका साथ लगनशील भई लाग्ने वा खट्ने; कर्मठ।
  2. नियमबमोजिम धार्मिक अनुष्ठान गर्ने; कर्मकाण्डी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)