कर्मयोगी

वि.

  1. कर्मयोगमा विश्वास राख्ने; परिणामनिरपेक्ष भएर कर्तव्यमा सरिक हुने।
  2. निष्ठापूर्वक काममा लाग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)