कर्मवीर
वि. [सं.]
- साहसिलो वा उल्लेखनीय काम गर्नाले वीर कहलाएको; काममा साह्रै खट्ने।
- कुनै विघ्नवाधाको परवाह नगरी कर्तव्यपालनमा अटल रहने।
- परोपकारको भावनाले निःस्वार्थ काम गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)