कर्महीन

वि. [सं.]

  1. लोकव्यवहार र परम्पराअनुसार गर्नुपर्ने नित्यनैमित्तिक कर्मबाट च्युत भएको।
  2. काम नगर्ने, अकर्मण्य।
  3. भाग्य नभएको; अभागी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)