कर्मिष्ठ

वि. [सं.]

  1. हिन्दूशास्त्रका अनुसार कर्मकाण्डी; वैदिक-तान्त्रिक अनुष्ठानमा लागिपर्ने।
  2. काममा लगन भएको; कर्मठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)