कर्मी
वि. [सं.]
- काठ, इँट, ढुङ्गा आदि वस्तुद्वारा कुनै चिजको निर्माण गर्ने।
- दत्तचित्त भएर काममा खट्ने; कर्मठ।
- काठ, ढुङ्गा, वज्र आदिको काम गर्ने व्यक्ति; कालिगड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)