कर्याककुरुक
ना. [अ. मू. कर्याक्+अ (द्वि.)]
- कुनै दह्रो, झुरिएको वा सुकेको काठ आदि भाँचिँदा आउने वा सुनिने आवाज; मर्याकमुरुक।
- यताउति फैलिएको झुरो वस्तुलाई एकै ठाउँमा समेटी पोको पार्दा निस्कने शब्द।
- सुकेको वा झुरिएको काठ आदि भाँचिँदा आवाज सुनिने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)