कर्‍याक्क

क्रि.वि. [अ. मू. कर्‍याक्+क]

  1. दह्रो काठ आदि एकैचोटि भाँच्दा वा भाँचिँदा आवाज सुनिने गरी; करक्क; मर्‍याक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)