कर्याप्प
क्रि.वि. [अ. मू. कर्याप्+प]
- दह्रो काठ आदि भाँचिँदा आवाज आउने किसिमले; कर्याक्क।
- उम्कन नपाउने गरी समाउने ढङ्गमा; चाल नपाउने गरी एक्कासि पक्रने किसिमसँग; च्याप्प।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)