कर्‍यामकुरुम

ना. [अ. मू. कर्‍याम्+अ (द्वि.)]

  1. झुरिएको वस्तु समाउँदा वा चपाउँदा भाँचिएर आउने आवाज।
  2. झुरिएको खाद्य वस्तु चपाउँदा आवाज निस्कने गरी; कुनै खाद्य पदार्थ चपाएर खाइसक्ने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)