कर्याम्म
क्रि.वि. [अ. मू. कर्याम्+म]
- दह्रो वस्तु भाँचिने वा भाँचिँदा आवाज आउने चालमा; कर्याक्क।
- साह्रो वस्तु चपाउने ढङ्गले; मर्याक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. कर्याम्+म]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)