कर निर्धारण
ना. [सं.]
- सरोकारवाला कार्यालय वा संस्थाले कर असुलसम्बन्धी नीति एवं नियमहरूको निर्धारण गर्ने वा सोअनुसार लाग्ने कर तोक्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)