करनी
ना. [सं. करणी]
- बलात्कारका साथमा गरिने गैरकानुनी सम्भोग।
- सम्भोग; मैथुन (प्रायः अविवाहितहरूका बिच)।
- कुकर्तव्य; कर्तुत; षड्यन्त्र; खराब नियत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. करणी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)