कर
ना. [सं. कृ]
- कसैलाई इच्छाका विरुद्ध दबाउमा पारी कुनै कुरा गर्न, गराउन वा हुन वाध्य तुल्याउने क्रियाप्रक्रिया।
- त्यस प्रकारको वाध्यताका निम्ति दिइने जोड; करकाप।
- प्रेरणा; जिद्दी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)