कलककलक

क्रि.वि. [अ. मू. कलक्+अ (द्वि.)]

  1. चर्को तिर्खा मेट्न भाँडाबाट धारा छुटाई घाँटी उँभो लाएर पानी खाँदा आवाज निस्कने किसिमले; कलकली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)