कलकण्ठ
वि.
- मिठो स्वर भएको; सुरिलो स्वरको। (उदा.-सुनिन्छ मिठो कलकण्ठ गौरव। - लेखनाथ)।
- कोइली; कोकिल।
- हाँस
- परेवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)