कलकलाउनु

अ.क्रि.

  1. कलकल शब्द गर्दै पानी बग्नु।
  2. कलिलो, हलक्क बढेको र हेर्दा राम्रो देखिने हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)