कलघर

ना. [कल+घर]

  1. कलपुर्जाहरू सँभालेर राखिने घर, यन्त्रशाला।
  2. धान कुट्ने, तेल पेल्ने, पिठो पिँध्ने यन्त्र आदि राखिएको घर वा कोठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)