कलङ्क

ना. [सं.]

  1. कुनै वस्तुमा नसुहाउने किसिमले रहेको दाग वा टाटो।
  2. कुनै नराम्रो कामबाट लाग्ने दोष; कसुर।
  3. दुष्कीर्ति; लाञ्छना; अपवाद; अपजस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)