कलजिभ्रे

वि. [कालो+जिभ्रे]

  1. कालो जिभ्रो भएको।
  2. बोक्सो (व्यक्ति)।
  3. दुर्वचन बोल्ने मानिस; कटु वाक्य प्रयोग गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)