कलझगडा
ना.
- आपसमा बाझ्नेजुध्ने काम; दुई विपक्षीका बिचको आरोप, प्रत्यारोप; गालीगलौजले भरिएको भनाभन।
- परस्पर देखिने वैमनस्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)