कलधारा
ना. [कल+धारा]
- मुहानबाट पाइपद्वारा ल्याइएको पानी खोल्न र बन्द गर्न हुने प्रायः धातुको टुटी जडिएको पानीको धारा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कल+धारा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)