कलन
ना. [सं.]
- छरिएको वस्तु वा विषयलाई समेटेर एक ठाउँ भेला पार्ने काम; जम्मा।
- साजसज्जा; श्रृङ्गार; सजावट।
- लाउने काम; धारण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)