कलनाद

वि. [सं.]

  1. सुरिलो र मिठो स्वर भएको।
  2. सुनिरहूँजस्तो सुरिलो आवाज; श्रुतिमधुर ध्वनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)