कलनासो

ना.

  1. भित्र तालुनजिकै झुन्डिएको मासुको टुक्रो; नासिक्य ध्वनि निकाल्न मद्दत गर्ने उच्चारण अवयव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)