कलबिख

ना. [कालो+बिख]

  1. कर्कलाका आकारको लाम्चो पात हुने, निलो फूल फुल्ने र कालो फल लाग्ने बिखालु एक वनस्पति।
  2. खानै नसकिने खालको तितो; ज्यादै तितो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)