कल पर्नु

अ.क्रि./टु.

  1. मन पर्नु; चाखलाग्दो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)