कलमजीवीवि.कलमकै भरमा परिश्रम गरेर जीविका चलाउने; लेखनवृत्तिका आडमा बाँच्ने; लेखक।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कलम कलमदान/दानी