कलम

ना. [सं.]

  1. बाँस, निगालो वा धातुबाट बनेको लेख्ने साधन; लेखनी।
  2. धानको नलजस्तो भित्र प्वाल परेको डाँठ हुने सानो बाँस; एक जातको निगालो, सर।
  3. असारमा रोपेर मङ्सिरमा पाक्ने एक जातको धान।
  4. तस्बिर बनाउने हाते कुची; चित्र लेख्ने साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)