कलमबाज

वि.

  1. लेख्ने पेसा अँगालेको; कलमजीवी।
  2. वादीप्रतिवादी लेख्न र स्याहास्रेस्ता मिलाउनमा पोख्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)