कलम हडताल
ना.
- सम्बन्धित उच्च निकायका सामु आफ्ना मागहरू राखी कर्मचारीहरूले कार्यालयमा हाजिर भएर पनि तोकिएको काम नगर्ने एक प्रकारको हडताल; हाजिर भएर पनि लेखपढको काम नगर्ने जिद्दी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)