कलमी

वि. [कलम+ई]

  1. कलम काटेर सारेको; कलम बनाइएको।
  2. कलम सारेको बोटमा फलेको।
  3. हाँगा काटेर वा छाँटेर सारिएको (फलफूल आदि)।
  4. लेख्न जान्ने; कलमजीवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)