कलमुखा

वि. [कालो+मुख]

  1. कालो अनुहार भएको; अँध्यारमुखे; घोसे।
  2. मुखाले; दुर्मुखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)