कलर

ना. [अङ्.]

  1. कोट, कमिज आदिको घाँटीमा फर्काइने कठालो।
  2. कुकुरको घाँटीमा बाँध्ने छाला आदिको पेटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)