कलवार
ना. [प्रा. कल्लवाल< सं. कल्यपाल]
- नेपालको तराई भागमा रहने एक जाति।
- रक्सी पार्ने र बेच्ने मानिस; भट्टीवाल। स्त्री. कलवार्नी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. कल्लवाल< सं. कल्यपाल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)