कलसाउँदो/कलसौँदो

वि. [√ कलचौँडो]

  1. अनुहारमा अलि अलि कालो रोगन भएको; कालो अनुहारको; कालो कालो वर्णको जिउ भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)