कलाबत्तु

ना. [तु. कलाबतून]

  1. रेसमका डोरामा बेरिएको सुनौला र रूपौला झिनो तार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)