कलामर्मज्ञ

वि. [सं.]

  1. कुनै वस्तुको सौन्दर्यबारे राम्रो पारख गर्ने; कलाको भित्री मर्म चिन्ने।
  2. कलाकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)